५ जेष्ठ २०८१, शनिबार

Tag: दुर्गाप्रसाद शर्मा

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । तिमिल्सिनाले शर्मालाई मंगलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् । पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा छन् । २०५६ सालमा न्यू धौलागिरी दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा