९ जेष्ठ २०८१, बुधबार

Tag: दुई जनाको बयान सकियो

नक्कली भूटानी शरणार्थी प्रकरण : आज दुई जनाको बयान सकियो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा आजदेखि सुरु भएको नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना अभियुक्तमाथिको बयान सकिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि सुरू भएको बयानका क्रममा केशव दुलाल र सागर राईको बयान सकिएको