७ जेष्ठ २०८१, सोमबार

Tag: दुई जनाको उम्मेदवारी

जसपाबाट उपराष्ट्रपतिमा दुई जनाको उम्मेदवारी, प्रमिला यादवले पनि गरिन् दर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा दर्ता गरेसंगै दुई जनाको उम्मेदवारी परेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि जसपाको तर्फबाट रामसहाय प्रसाद यादवले