५ जेष्ठ २०८१, शनिबार

Tag: दुईजनाको मृत्यु

दुर्घटनाबाट दुईजनाको मृत्यु

काठमाडौं । रुपन्देहीको कुट्टामा लरी ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रामनिवास बेलदार र पछाडि सवार रामायण पासीको मृत्यु भएको हो । हिजो बेलुका ८ बजे लु७४प ४४७९ नम्बरको मोटरसाइकल दुर्घटना