६ जेष्ठ २०८१, आइतबार

Tag: दिवाभोजको आयोजना

कतारी राजाको सम्मानमा प्रधानमन्त्रीद्वारा दिवाभोजको आयोजना

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरेका छन् । प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन् । सो अवसरमा