५ जेष्ठ २०८१, शनिबार

Tag: दारिमटार

हेटौँडामा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, १ घाइते

वाग्मती । मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आज बिहान हेटौँडा उपमहानगरपालिका-१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले