८ जेष्ठ २०८१, मंगलबार

Tag: दादुरा-रुवेलाविरुद्धको खोप

आजदेखि दादुरा-रुवेलाविरुद्धको खोप अभियान सुरु हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले आज बिहीबारदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली,