६ जेष्ठ २०८१, आइतबार

Tag: दसैँभन्दा पनि

दसैँभन्दा पनि साहुको चिन्ता !

जाजरकोट । डोल्पा त्रिपुरासुन्दरी–३ का राजेन्द्र कामी भारतबाट घर नपुग्दै उहाँको घरमा साहु तीन पटक पुगिसकेका छन् । भारत जाँदा भाडास्वरूप सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेका हुन् । नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ दिने