१३ जेष्ठ २०८१, आइतबार

Tag: दलबहादुर ऐर

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

कञ्चनपुर, २२ भदौ । बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गर्नुभएको छ । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐर कृषि फार्म सञ्चालन गर्नुभएको हो । रु