६ जेष्ठ २०८१, आइतबार

Tag: दलको संयन्त्र

सातै प्रदेशमा सत्ता साझेदार दलको संयन्त्र

काठमाडौं । सरकार सञ्चालन प्रभावकारी बनाउन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’को बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई प्रभावकारी बनाउन सातै प्रदेशमा समन्वय समिति निर्माण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्ता