६ जेष्ठ २०८१, आइतबार

Tag: दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, असार २३ । तालुक प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयको च.नं. ६२९० मिति २०७७।०३।१५ गतेको पत्रानुसार सिफारिस भई नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको मिति २०७७।०३।२३ गतेको निर्णयले प्रावधिक समूह (ईन्जिनियरिङ्ग उप-समूह संचार) तर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक