८ जेष्ठ २०८१, मंगलबार

Tag: दरबारमार्ग महोत्सव

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पन्ध्रौँ दरबारमार्ग महोत्सव

काठमाडौँ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थान गर्ने उद्देश्यले राजधानीको दरबारमार्गमा ‘१५ औँ दरबारमार्ग सडक महोत्सव’ आयोजना भएको छ । ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा