५ जेष्ठ २०८१, शनिबार

Tag: दक्षिण कोरियाली राजदूत

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान, हवाई उडान, पर्यटन तथा आर्थिक विकासलगायत विषयमा कुराकानी भएको छ