६ जेष्ठ २०८१, आइतबार

Tag: थासाङको ताल

थासाङको ताल र गुफालाई पर्यटकीय गन्तव्यमा विकास गरिँदै

म्याग्दी । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचित धार्मिक र पर्यटकीय स्थल हुन् । सन् २०२३ मा एक लाख