१४ जेष्ठ २०८१, सोमबार

Tag: थाइल्याण्ड प्रस्थान

ऊर्जामन्त्री शक्ति बस्नेत थाइल्याण्ड प्रस्थान

काठमाडौँ । ‘तेस्रो एशिया–प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । फोरम यही अक्टोबर १९ र २० मा आयोजना हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका