६ जेष्ठ २०८१, आइतबार

Tag: त्रि.वि. शिक्षण अस्पताल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अचानक अस्पताल भर्ना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अचानक अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण आज बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट