४ जेष्ठ २०८१, शुक्रबार

Tag: त्रिपक्षीय रोचक भिडन्त

जुम्लाको चुनावी माहोल तात्दै, प्रतिनिधिसभामा त्रिपक्षीय रोचक भिडन्त

जुम्ला । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।