४ जेष्ठ २०८१, शुक्रबार

Tag: त्यसपछि आत्महत्या

काभ्रेस्थली घटना : पहिले हत्या, त्यसपछि आत्महत्या

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चार जनाको वीभत्सपूर्ण हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४१ वर्षीय दिनेश पाण्डेले ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको हत्यापछि आफूलेसमेत घाँटीमा