६ जेष्ठ २०८१, आइतबार

Tag: तोरी

पहेँलपुर तोरीले खिच्यो राष्ट्रपतिको ध्यान

२४ पुस, भद्रपुर । ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भन्नुभयो, “पाँच बिगाहामा । यो सबै बीउको लागि हो ।” यो प्रसङ्ग थियो पुस १८ गतेको । राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान