९ जेष्ठ २०८१, बुधबार

Tag: तेस्रो किस्ता

खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

खोटाङ । भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्तावापतको अनुदान रकम बुझेका छन् । पुनःनिर्माणतर्फ नौ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात् ८५.९५ प्रतिशत लाभग्राहीले