९ जेष्ठ २०८१, बुधबार

Tag: तीर्थयात्री

मुस्ताङको कागबेनीमा पिण्डदान गर्नेको भीड : एकैदिन ४ हजार तीर्थयात्री

गलेश्वर । कालीगण्डकीको तटमा अवस्थित प्रशिद्ध तीर्थस्थल मुस्ताङको कागबेनीमा आज दिवङ्गत आफन्तहरूको स्मरणमा पिण्डदान र तर्पण गर्ने तीर्थालुहरूको भीड लागेको छ । आज औँसी तीथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृहरूले मोक्ष पाउँछन् भन्ने विश्वास रहेकाले देशका विभिन्न ठाउँहरूबाट कागबेनीमा