५ जेष्ठ २०८१, शनिबार

Tag: तीन सय बढीलाई पक्राउ पूर्जी

बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोअनुसार पक्राउ पूर्जी जारी भएकाहरूमा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी,