१६ जेष्ठ २०८१, बुधबार

Tag: तीन पालिका

बागलुङ जिल्लाका तीन पालिकामा गठबन्धनको अग्रता

बलेवा । बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिनुभएको छ । नेकपा (एमाले)का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाएका छन् । उपप्रमुखमा