८ जेष्ठ २०८१, मंगलबार

Tag: तीन दिन वर्षा

अझै तीन दिन वर्षा : मंगलबारदेखि मौसममा सुधार

काठमाडौँ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु