६ जेष्ठ २०८१, आइतबार

Tag: तीन जना पक्राउ

भन्सार छलि अवैध रुपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ

काठमाडौँ । भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे