९ जेष्ठ २०८१, बुधबार

Tag: तीनबुँदे सहमति

अझै छुटेनन् विप्लव समूहका नेता माइला लामा

किमाथाङ्का । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि विप्लव समूहका नेता माइला लामा छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा