५ जेष्ठ २०८१, शनिबार

Tag: तीनजनाको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यू

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित सिन्धुली टोलमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यू भएको छ । मंगलबार ट्रकमा मोटरसाइकल ठोक्किँदा १९ वर्षिय सुमित टिण्डेवालसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि