२९ बैशाख २०८१, शनिबार

Tag: तिला गाउँपालिका

जुम्लाका तिला र तातोपानी गाउँपालिका तीन महिनादेखि अन्धकारमा

कर्णाली । गत कात्तिक १ गते आएको भीषण बाढी र पहिराका कारण जुम्ला जिल्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन् । करिब एक शताब्दीपछि आएको भीषण