५ जेष्ठ २०८१, शनिबार

Tag: तिलकराज भण्डारी

अध्यक्षमा दावेदार ५ जना विद्यार्थी नेता माओवादीको केन्द्रीय सदस्य

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्षमा दावी ५ जना विद्यार्थी नेता नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् । विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय