४ जेष्ठ २०८१, शुक्रबार

Tag: तिलकप्रसाद लुइँटेल

चार वेदका अनुवादक तिलकप्रसाद लुइँटेलको निधन

काठमाडौँ । संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला र उच्चरक्तचापबाट पीडित लुइँटेलको आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उनका सहपाठी घनश्याम कोइरालाले जानकारी दिए । लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद,