४ जेष्ठ २०८१, शुक्रबार

Tag: तालिम प्रदान

पर्यटन बोर्डद्वारा व्यवसाय सम्बन्धी तालिम प्रदान

काठमाडौँ । नेपाल पर्यटन बोर्डले हालै ६४५ जनालाई पर्यटन व्यवसायसम्बन्धी तालिम प्रदान गरेको छ । बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीका अनुसार सुदूरपश्चिममा ४३ महिलालाई गाइड तालिम प्रदान गरिएको जानकारी दिए । यस क्रममा बोर्डले नेपालगञ्ज, धनगढी र धरानमा पर्यटन मेला