६ जेष्ठ २०८१, आइतबार

Tag: तातोपानी सडक

बाह्रबिसे– तातोपानी सडक अवरुद्ध भएपछि आयात निर्यात ठप्प

चौतारा, ३२ साउन । बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे– तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहाक कन्टेनर रोकिनुका साथै आयात निर्यात ठप्प भएको छ । व्यापारिक तथा औषधिजन्य सामग्रीका १५/२० वटा मालबाहाक कन्टेनर लामो समयदेखि सुख्खा बन्दरगाहमै रोकिएको भन्सार