६ जेष्ठ २०८१, आइतबार

Tag: तर गोविन्द उपर नारायण

शीतलहर : ‘तर गोविन्द उपर नारायण’

महोत्तरी । जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडो याममा । बाँसको खाँबा र