९ जेष्ठ २०८१, बुधबार

Tag: ढोरपाटन बाढी

बागलुङ ढोरपाटन बाढी : १० जनाको शव फेला, ४१ जना बेपत्ता (अपडेट)

गलकोट, १८ भदौं । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय