८ जेष्ठ २०८१, मंगलबार

Tag: ढोरपाटन उपत्यका

बागलुङको ढोरपाटन क्षेत्रमा चिसो बढेपछि विद्यालय बन्द

ढोरपाटन । चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका ६ विद्यालय बन्द गरिएका हुन् । एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ । ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले पुस १५