१५ जेष्ठ २०८१, मंगलबार

Tag: ढुंगाखानीमा पुरिएर

काभ्रेको बेथानचोकको ढुंगाखानीमा पुरिएर दुई जनाको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन