४ जेष्ठ २०८१, शुक्रबार

Tag: डेडिकेटेड लाइन

डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ : अर्थमन्त्री महत

मोरङ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने जानकारी दिएका छन् । मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पो–२०२३ समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सरकार