८ जेष्ठ २०८१, मंगलबार

Tag: डेङ्गु नियन्त्रण

महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ । सांसदहरुले मुलुककका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै