६ जेष्ठ २०८१, आइतबार

Tag: डि. एन साह

न्याम्समा उपकुलपति सिफारिश

२ असोज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ । छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले राससलाई दिनुभएको जानकारीअनुसार चिकित्सक डि. एन साह, ढुण्डी पौडेल र