५ जेष्ठ २०८१, शनिबार

Tag: डिसिएमसि

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

चितवन । चितवन जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसि)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला