५ जेष्ठ २०८१, शनिबार

Tag: डा. मीनेन्द्रप्रसाद रिजाल

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय हो : रक्षामन्त्री डा. रिजाल

विराटनगर । रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहन्छ भने । मन्त्री