८ जेष्ठ २०८१, मंगलबार

Tag: डा. जगदीशचन्द्र पोखरेल

डा. जगदीशचन्द्र पोखरेलद्वारा राजिनामा

गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा. पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिएको उहाँले जारी गर्नुभएको