१२ जेष्ठ २०८१, शनिबार

Tag: डब्ल्यूएचओ

डब्ल्यूएचओद्वारा विश्वव्यापी रूपमा ओमिक्रोन जोखिम उच्च भएको चेतावनी

जेनेभा । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोना भाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ । गत हप्तामा विश्वव्यापी