१३ जेष्ठ २०८१, आइतबार

Tag: डढेलोले म्याग्दी

डढेलोले म्याग्दीमा ७०० हेक्टर वन सखाप

गलेश्वर, म्याग्दी । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म