४ जेष्ठ २०८१, शुक्रबार

Tag: ठूलो राजस्व गुमाउँदै सरकार

घरजग्गा कारोबारमा ठूलो राजस्व गुमाउँदै सरकार

काठमाडौं । घरजग्गा कारोबार अझै अस्तव्यस्त देखिएको छ । त्यस्तो कारोबारलाई डिजिटल गराई कडा रूपमा नियमन गर्न नसक्दा सरकारले ठूलो राजस्व पनि गुमाइरहेको छ । सरकारी निकायबाट विभिन्न समयमा गरिएका अध्ययन÷प्रतिवेदनहरूले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नसक्दा राज्यले ठूलो मात्रामा राजस्व