८ जेष्ठ २०८१, मंगलबार

Tag: ठूला ढुङ्गा खस्दा

ठूला ढुङ्गा खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । अविरल वर्षासँगै गए राति ठूला ढुङ्गा खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनले भने, “वैकल्पिक रूपमा