५ जेष्ठ २०८१, शनिबार

Tag: ठुलो सफलता हासिल

स्थानीय निर्वाचनमा ठुलो सफलता हासिल गर्छौं : अध्यक्ष नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा अत्यधिक सफलता हासिल गर्ने बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले स्थानीय निर्वाचनमा तालमेल गरेर अत्याधिक सफलता हासिल गर्ने दाबी गरेका हुन्