५ जेष्ठ २०८१, शनिबार

Tag: ट्वान्टी–२० त्रिदेशीय शृंखला

ट्वान्टी–२० त्रिदेशीय शृंखला : आज हङकङविरुद्ध खेल्दै नेपाल

काठमाडौं । ट्वान्टी–२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध आज खेल्दैछ । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्ने भएको हो । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान