६ जेष्ठ २०८१, आइतबार

Tag: ट्र्याक्टरको ठक्कर

झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

दमक । झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ७४३१ नंको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा दमक अस्पतालमा