६ जेष्ठ २०८१, आइतबार

Tag: ट्राफिक जाम

सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ट्राफिक जाम जस्तै

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण दर्जनौं मुद्दा जाममा परेका छन् । शर्माविरुद्धको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा पुगेर पनि सर्वोच्चमा सुनुवाइ रोकिएको